१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

एआईजी राईद्वारा प्रतिष्‍ठानको परिसरमा नव निर्मित UNI SEX Sailon को समुदघाटन

Logo
प्रकाशित सोमबार, साउन ०१, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । साउन १ गतेदेखि संचालन रा.प्र.प्र.प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. टेक प्रसाद राईद्बारा प्रतिष्‍ठानको परिसर भित्र नव निर्मित UNI SEX Sailon को समुदघाटन भयो ।
कार्यक्रममा प्रतिष्‍ठानका निर्देशक

प्र.ना.म.नि. रबिन्द्र के.सी.ज्यू, सह-निर्देशक प्र.व.उ. मधुसुदन लुइँटेल, ने.प्र.अ.अ.वि.का प्रधानाचार्य प्र.व.उ. दिपेन्द्र जि.सी., सह-निर्देशक प्र.व.उ. बेल बहादुर पाण्डे लगायत अन्य सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र प्र.व.ह. देखि प्र.ज.सम्मको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!