(ABC-Sanchar)
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनीहरुलाई पक्राउ गरेको हो ।
चिनियाँ नागरिकसँग अवैध रकम फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सीआईआबीले बताएको छ । पक्राउ पर्नेमा झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका छन् । यसबारे थप अनुसन्धान गर्न उनीहरुलाई राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।