२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

३० बर्ष सेवा अवधी पुरा गरि अवकाश डिएसपी कृष्ण नेपालीलाई भब्य बिदाई

Logo
प्रकाशित बिहिबार, साउन ३२, २०८०


ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. एआईजी टेक प्रसाद राईबाट साउन ३२ गते ३० बर्ष सेवा अवधी पुरा भई अनिवार्य अवकाश हुनुभएका प्र.ना.नि. कृष्ण नेपालीलाई एक समारोह बीच मायाको चिनो प्रदान गरी निवृत्त जीवनको शुभकामना सहित भब्य बिदाई गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. रबिन्द्र के.सी सह-निर्देशकहरू प्र.व.उ. मधुसूदन लुइँटेल तथा प्र.व.उ. बेल बहादुर पाण्डे, प्रहरी उपरीक्षक सुरेश काफ्ले नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.व.उ. दिपेन्द्र जि.सी. उप-निर्देशकहरू अन्य सिनियर तथा जुनियर अधिकृत लगायत प्र.व.ह. देखि प्र.ज. सम्मको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]