०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

काठमाडौँ महानगरले सबै करारमा नियुक्त भएका कर्मचारीहरूलाई स्थायी बनाउने निर्णय

Logo
प्रकाशित शुक्रबार, भाद्र ०१, २०८०

(ABC-Sanchar)
काठमाडौं । महानगरकार्यपालिका बैठकले सर्वोच्चको आदेश बमोजिम २०६४ भन्दा अगाडीदेखि महानगरसँग जोडिएका कर्मचारीहरूलाई स्थायी गर्ने कार्यविधि बनाउने निर्णय गरेको हो ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार कार्यविधि बनाएर महानगरले करारका अस्थायी कर्मचारीहरूलाई स्थायी बनाउने छ ।

‘‘२०६४ सालसम्म अस्थायी करारमा नियुक्ति भएका कर्मचारीलाई स्थायी बनाउन कार्यविधि बनाउने निर्णय भएको हो, अब कार्यविधि बनाउने तयारी गरिएको छ, ’उनले भने ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैयामा *किन्नर र तेस्रो लिङ्गी समूहबीच विवाद* हुँदा प्रहरीले एकजना तेस्रो लिङ्गीलाई पक्राउ गरेपछि त्यसको विरोधमा जिल्ला प्रहरी कार्यालय बाराको अगाडि *अर्धनग्न प्रदर्शन* भएको छ। *घटना विवरण:* स्थानीय स्रोतका अनुसार दुई समूहबीच पैसा असुली र क्षेत्राधिकारलाई लिएर विवाद भएको थियो। विवाद बढेपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउलाई अन्यायपूर्ण भन्दै प्रदर्शनकारीहरूले पक्राउ […]

बाँके । सशस्त्र प्रहरी बल नेपालका *सीमासुरक्षा विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशी राज दाहाल*ले बाँके तथा बर्दिया जिल्लाका नेपाल–भारत सीमा क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन्। *अनुगमनको उद्देश्य:* 1. *सीमा सुरक्षामा सक्रियता बढाउने* – अवैध आवतजावत, तस्करी, लागूऔषध ओसारपसार नियन्त्रणका लागि फिल्डमा रहेका युनिटहरूको तयारी र सक्रियता जाँच्ने। 2. *फिल्ड कमाण्डरहरूसँग समीक्षा […]

रुपन्देही । देशभित्र भएका व्यवसायीलाई विभिन्न रूपमा सहयोग र उत्साहित गरेर समग्र राष्ट्रले उन्नति गर्नसक्ने भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सबैलाई त्यसका लागि गम्भीर बन्न आग्रह गरेका छन् । यस्तो जटिल पक्षलाई विशेषगरी संघीय सरकारले पहलकदमी लिनुपर्ने अवस्था भएको आचार्यले स्पष्ट गरेका छन् । रुपन्देहीमा आइतबार अपरान्ह नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशले आयोजना […]

error: Content is protected !!