
ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीका ७३ जना सशस्त्र प्रहरी नायब निरीक्षक
(इन्स्पेक्टर) पदमा बढुवाको लागी सिफारिस भएका छन् ।
बिहीबार बसेको बढुवाको सिफारिस समितिको बैठकले ७३ जना सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो बढुवा भएका प्रहरी निरीक्षकहरुले शुक्रबार दर्जनी चिन्ह लगाएको छ्न ।