ABC (क्राईमबिट)
काठमाडौं । एक कार्यक्रमबीच उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सरुवा भएका एआईजी श्यामलाल ज्ञवालीको विदाई गर्दै थापाको स्वागत गरेको हो।
थापा व्यावसायीक प्रहरी अधिकारीका रुपमा परिचित छन्। मन्त्रिपरिषदको निर्णयले ५ एआईजीको सरुवा गर्दै थापालाई उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी दिएको थियो भने ज्ञवालीलाई कार्यविभागमा पठाएको थियो।