०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको भालुवाङमा बनेको नवनिर्मित भवन अलपत्र अवस्थामा

Logo
प्रकाशित आइतबार, भाद्र १०, २०८०

(बिदुर एमसी)
दाङ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको प्रदेश राजधानी राप्ती उपत्यका भालुवाङमा बन्न लागेको नवनिर्मित भवन
अलपत्र अबस्थामा रहेको छ ।

नेपाल पत्रकार महासंघका प्रदेश सम्बन्धि अहिलेसम्मका सबै काम प्रदेशका ठूलाठूला पदहरु ओगटेर बसेका व्यक्तिका झोलाबाट सञ्चालित ।

महासंघका लुम्बिनी प्रदेशका सबै कागजपत्रहरु सत्तामा आसिन बडेबडे मन्त्री र नेताहरूका वरिपरि नाच्ने केही पत्रकार भनिनेहरुका झाेलामै थन्काएर राखिएको प्रति सबैजसो श्रमजीवी पत्रकारहरुको गुनासो आएको छ ।

यस विषयमा जिज्ञासा राख्न खाेज्दा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले वर्षातकाे मौसम समस्याले गर्दा र निर्माण व्यवसायी ठेकेदारकाे ढिलासुस्तीले बनेको भवन कार्यालय प्रयाेजनमा विलम्ब भएकोले यथाशीघ्र साे कामकाे थालनी गर्न जाेडदार रुपमा लागिपरेको प्रतिक्रिया दिए ।

साथै नेपाल पत्रकार महासंघको प्रदेश कार्यालय कोही कसैको झोलामा नभएको र बुटवलबाट सञ्चालन हुँदै आएको पनि जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!