०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

प्रहरी निरीक्षक बोहारालाई कपिलवस्तु प्रहरी प्रमुख प्रेम बस्नेतद्वारा भब्य बिदाई

Logo
प्रकाशित आइतबार, भाद्र १०, २०८०

ABC (क्राईमबिट)

कपिलवस्तु । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग एवं कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको पत्रादेशानुसार कपिलवस्तु जिल्ला प्रहरी कार्यालयवाट ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाको कार्यालय प्रमुखको रुपमा सरुवा भई जान लाग्नु भएका प्रहरी निरीक्षक शैलेश्वरी बोहारालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी
प्रेम बहादुर बस्नेत तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरी परिवारबाट मायाको चिनो प्रदान गरी आगामी कार्यकालको सफलताको शुभकामना सहित फेरी भेटौला कार्यक्रम सम्पन्न गरि भब्य बिदाई गरेको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!