०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

चोरी तथा हराएका मोवाईल खोजतलास गर्ने योजनको तयार पारिएको नमुनाहरु

Logo
प्रकाशित सोमबार, भाद्र ११, २०८०


ABC (क्राईमबिट)
दाङ । नोट तपाईको चोरी तथा हराएको मोवाईलहरु नेपाल दुसंचार प्राधिकरणको MDMS प्रणालीमा Register भएको हुनु पर्छ ।
१- आफ्नो कम्प्यूटर, ल्यापटप वा मोवाईल लिई Google खोल्नु होस ।
२- Google मा गएर nta.gov.np टाईप गरी सर्च गर्ने ।
३- नेपाल दुरसंचार प्राधिकरणको Side खुल्छ ।
४- नेपाल दुरसंचार प्राधिकृतको Side खुलेपछी IMEI/Mobile Track Registration मा Click गर्नु होला ।
५- त्यसपछी एउटा फर्मेट आउछ उक्त फर्मेटमा चोरी तथा हराएको मोवाईलको IMEI No, मोवाईल नम्बर, मोवाईलको Brand, Model, Lost/Stolen ( एउटा छन्ने गर्ने ), हराएको मिति, हराएको स्थानहरु टाईप गर्ने र Nationality मा Nepal राख्नु होला । Validate IME and Continue मा Click गर्ने ।
६- Email Addres मा Gmail id टाईप गरी Request OTP मा Click गरेपछी तपाईको OTP कोर्ड Gmail id को Inbox मा आउछ उक्त OTP कोर्ड Verification Code (OTP ) को खाली ठाँउमा टाईप गर्ने । Validate IME and Continue मा Click गर्ने ।
७- त्यसपछी निवेदकको नामथर, सम्पर्क नम्बर, ठेगाना, नागरिकता वा राहदानी नम्बर, नागरिकता वा राहदानीको फोटो Upload identiy Document मा राख्ने ( २५० KB भन्दा मुनि हुनु पर्छ फोटो) । Next मा Click गर्ने
८- हजुरहरुले माथि भरेको रिपोर्ट ठिक छ वा छैन एकचोटी चेक गरी ठिक छ भने Submit From मा Click गरेपछी Lost Stolen Registration Successful Ok गर्नु होस ।
९- चोरी वा हराएको मोवाईल सेटहरु रिपोर्ट गरेपछी माथि राख्नु भएको Gmail Id Check गरी रहनु होला । हजुरहरुको मोवाईल सेटमा अन्य मोवाईल नम्बरहरु प्रयोग भएमा उक्त Gmail Id मा नेपाल दुरसंचार प्राधिकरणबाट पत्र आए पश्चात नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न जानुहोस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!