०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

बैंकिङ कसुरका फरार आरोपित पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र १३, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । पोखरा महानगरपालिका वडा नं. १० स्थायी घर भई काठमाडाै सतुङ्गल बस्‍ने वर्ष ४५ को राजेन्द्र भण्डारी र निर्माला कार्की (भण्डारी) रहेका छन ।

उनीहरुलाई कास्की जिल्ला अदालत पोखराको मिति २०८०-०३-०१ गतेको आदेशले २ वर्ष कैद सजाय तोकेको थियो ।

उनीहरुलाई थप अनुसन्धान एवम् आवश्यक कानुनी कारवाहीको लागी वडा प्रहरी कार्यालय रामबजार, कास्की पोखरा पठाईएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!