ABC (क्राईमबिट)
कपिलवस्तु । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सुमन खरेललाई मंगलबार कपिलवस्तुबाट पक्राउ गरेको केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए । योसँगै ६० किलो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।
गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो।