०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

एक जन्मजात शिशु अस्पतालबाट चोरी

Logo
प्रकाशित बिहिबार, भाद्र २१, २०८०

(ABC-Sanchar)

काठमाडौं । जिल्ला अस्पतालको महिला वार्डबाट अगस्ट १६ बिहान ५ बजेतिर एक नवजात शिशु चोरी भएको हो। बच्चा चोरी भएको महिलाका ५ छोरी छन्।

अहिले पीडितको उजुरीको आधारमा प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । अस्पतालमा जडान गरिएका सिसिटिभी फुटेजको जाँच भइरहेको छ। बेहट इलाकामा बस्ने शाहरीन नामकी महिलाका पाँच छोरी छन्।

१४ तारिकमा उनले पाँच छोरीपछि छोरो जन्माएकी थिइन्। १६ तारिकमा उनको बच्चा कसैले अस्पतालबाट गायब पारिदियो। सीसीटीभीमा एउटी महिला बच्चा बोकेकी देखिएको छ। अहिले सोही आधारमा प्रहरीले बालकको खोजी सुरु गरेको जनाएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!