(ABC-Sanchar)
काठमाडौं । राति १ बजे हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।
उनको शव मंगलबार र बुधबार पार्टी कार्यालयमा राखिने एमालेले जनाएको छ ।