०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

न्युज लेखेको भन्दै पत्रकार राहुल गुप्ता माथि वडाध्यक्षको छोरा रुपेश गुप्ताद्वारा मार्ने धम्की

Logo
प्रकाशित मंगलबार, भाद्र २६, २०८०

ABC (क्राईमबिट)
पर्सा । बिरगंज न्युज लेखेको भन्दै परवानीपुर गाउपालिका वार्ड नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जयप्रकाश भन्ने रुपेश गुप्ता ले प्रहार डेलि डटकमका संचालक पत्रकार राहुल गुप्ता लाइ मार्ने धम्की तथा नानाथरिका गालि गलौज गरेका छन्।

प्रहार डेलि डटकमका संचालक पत्रकार राहुल गुप्ता ले २०८० साल भदौ २४ गते बाराको परवानिपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारले स्थानियमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचार सत्य तथ्य न्युज लेखेका थिए।

त्यहि २०८० साल भदौ २४ गते बाराको परवानिपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवार ले स्थानियमाथि हातपात तथा दुर्व्यवहार गरेको समाचारको निहुमा परवानीपुर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रामेश्वर कलवारको छोरा जय प्रकाश भन्ने रुपेश गुप्ताले मेरो बुवाको न्युज किन लेखेको हो भन्दै मेरो फेसबुकको मैसेन्जरमा नानाथरिका गालि गलौज र मोबाइल नं ९८५५०३२९३९ बाट फोन गरि नानाथरिका गालि गलौज गर्दै धाक धम्की दिएको प्रहार डेलि डटकम का संचालक पत्रकार राहुल गुप्ता ले बताएका छन् साथै वडा अध्यक्ष का छोरा जयप्रकाश भन्ने रुपेश गुप्ताले नानाथरिका गालि गलौज र मोबाइल बाट फोन गरि नानाथरिका गालि गलौज धाक धम्की दिएको सम्पुर्ण प्रमाण म सँग सुरक्षित रहेको पत्रकार गुप्ता ले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!