
(ABC-Sanchar)
दाङ । लुम्बिनी प्रदेश सरकारले २०७९ चैत १७ को निर्णयअनुसार आफ्नो प्रदेश क्षेत्रका दाङ, बाँके र बर्दिया गरी ३ वटा जिल्लामा उक्त पर्वको अवसरमा बिदा दिइने लुम्बिनी प्रदेश सरकारले जनाएको छ ।
‘भदौ ३१ गते दाङ, बाँके र बर्दियाका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा रहेको ब्यहोरा सबैमा जानकारी गराउँदछौँ,’ प्रदेश सरकारका अधिकृत माधव शर्माले बिहीवार जारी विज्ञप्तिमा भनिएको छ ।