०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

सशस्त्र प्रहरीका ३ जना एआईजीहरुको सरुवा पौडेललाई सिमा सुरक्षा बिभागको जिम्मेवारी

Logo
प्रकाशित बुधबार, आश्विन ०३, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ३ जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीहरुको सरुवा भएको छ ।

मन्त्रीपरिषदको बैठकले सशस्त्र प्रहरी बलका एआईजी चन्द्रप्रकाश गौतमलाई प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

त्यस्तै नारायणदत्त पौडेललाई सिमा सुरक्षा बिभाग र बंशीराज दाहाललाई कार्य बिभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालको प्रस्तावमा सरकारले सशस्त्र प्रहरी बल नेपालका एआईजीहरुको सरुवा गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

error: Content is protected !!