१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

बझाङमा अचम्मको घटना स्वास्थ्य चौकीको झ्याल फुटाएर कण्डम चोरी

Logo
प्रकाशित शुक्रबार, कार्तिक १०, २०८०

 

(ABC-Sanchar)
बझाङ । जिल्लाको सुर्मा गाउँपालिका ३ धनीधारामा रहेको स्वास्थ्यचौकीबाट कण्डम चोरी भएका हुन् । बुधबार राती स्वास्थ्यचौकी तोडफोड गरेर कण्डम चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेल्थपोष्टको झ्याल फुटाएर कम्प्युटर तथा औषधीमा समेत क्षति पुगाइएको छ भने तीन बट्टा कण्डम चोरिएको बताइएको छ। तोडफोड गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज दाङले आज दाङका आयुर्वेद स्वास्थ्यकर्मी प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला अधिबेशन सम्पन्न गरेको छ । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष शोभाकान्त अधिकारीको अध्यक्षता एवम् राप्ती आयुर्वेद चिकित्सालय, तुल्सीपुरका प्रमुख डा. मदन कुमार बी सीको प्रमुख आतिथ्यता तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज , लुम्बिनी प्रदेश कार्य समितिका अध्यक्ष मोहनसिंह सुनार र […]

काठमाडौं । शरीरलाई फिट राख्नको लागि खाना खान जरुरी हुन्छ । यसले हाम्रो शरीरमा पोषकतत्व प्राप्त हुन्छ । यसमा भिटामिन, मिनरल र एन्जाइम पाइन्छ । जुन स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । फलफूल स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । शरीरलाई रोगबाट बचाउने पोषकतत्वहरु फलबाट नै पाइन्छ । यसले पाचनसँग सम्बन्धित समस्याहरु कम गर्छ । धेरै […]

काठमाडौं । प्राकृतिक पेयहरूमध्ये नरिवल पानीलाई सबैभन्दा उत्तम मानिन्छ, किनकि यसले शरीरलाई तुरुन्तै ताजा बनाउनुका साथै धेरै आवश्यक पोषक तत्त्वहरू पनि प्रदान गर्दछ। गर्मीका दिनहरूमा पसिनाको माध्यमबाट शरीरबाट पानी र आवश्यक खनिजहरू निरन्तर बाहिर निस्कने गर्दछन्, जसले गर्दा डिहाइड्रेशन (पानीको कमी) को जोखिम बढ्छ। यस्तो बेला नरिवल पानीले प्राकृतिक ड्रिंकको रूपमा काम गर्छ र शरीरलाई […]