०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

छठ पुजाको अवसरमा बागेश्वरी मन्दिर रंगीचंगी सम्पुर्ण तयारी पुरा ३ गते छठ

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर ०२, २०८०

 

(महेन्द्र सिंह)
बाँके । नेपालगन्जमा छठको अवसरमा बागेश्वरी मन्दिर परीसरमा सिंगारिएको छ । मन्दिरलाई रंगी बिरंगी बत्तीले झकीझकाउ पारिएको छ भने भक्तजनले आआफ्नो ठाउँ सिंगारेका छन् ।

छठीको प्रतिमा तयार परिएको छ । मन्दिर परिसरमा पुजाको तयारी स्वरुप बिभिन्न सामग्री तयार पारिएको छ । पछिल्लो समय बागेश्वरी मन्दिर परिसरमा छठ पुजा गर्नेको भिड लाग्ने गरेको मन्दिर ब्यबस्थापनले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

error: Content is protected !!