२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

नेपाल प्रहरीका १४९ जना प्रहरी नायब उपरीक्षक डीएसपीहरूको सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ ०२, २०८३

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो।

प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ।

नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका र कमाण्ड सम्हालेका अधिकारीहरूलाई आवश्यकता र कार्यदक्षताका आधारमा विभिन्न स्थानमा पठाइएको हो।

यस सरुवासँगै उपत्यकाका विभिन्न प्रहरी वृत्त तथा देशका प्रमुख जिल्लाका प्रहरी कार्यालयका कमाण्डरहरू समेत फेरिएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका सबै अधिकारीहरूलाई तत्कालै आफ्नो नयाँ कार्यक्षेत्रमा खटिन र बरबुझारथ गर्न निर्देशन दिइएको छ।

डौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो।

प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ।

नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका र कमाण्ड सम्हालेका अधिकारीहरूलाई आवश्यकता र कार्यदक्षताका आधारमा विभिन्न स्थानमा पठाइएको हो।

यस सरुवासँगै उपत्यकाका विभिन्न प्रहरी वृत्त तथा देशका प्रमुख जिल्लाका प्रहरी कार्यालयका कमाण्डरहरू समेत फेरिएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका सबै अधिकारीहरूलाई तत्कालै आफ्नो नयाँ कार्यक्षेत्रमा खटिन र बरबुझारथ गर्न निर्देशन दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी तस्करी प्रहरी मौन ? बर्दिया । सदरमुकाम *गुलरिया* भारतको सीमानजिक भएकाले तरकारी तस्करीको खबर नयाँ होइन। सीमापारी उत्तर प्रदेशको सीतापुर, बहराइचबाट सस्तो तरकारी भित्र्याएर नेपाली बजारमा महँगोमा बेच्ने खेल यहाँ वर्षौंदेखि छ। *कसरी हुन्छ तस्करी:* 1.बर्दियाको गुलरियामा भन्सार र क्वारेन्टाइन चेकजाँच बिना खुलेयाम तरकारी दिनरात तस्करी […]

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको […]

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

error: Content is protected !!