०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

भारतको बिहारमा युवाहरुद्वारा कुटिए युटुब भ्लगर राजा कुमार थापा मगर र एलिशा खड्गी

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर १६, २०८०

(ABC-Sanchar)

बाँके । बिहार पुगेका नेपाली २ जना मोटो भ्लगर माथि आक्रमण भएको छ । स्कर्पियोमा सवार रहेका केहि युवाहरुले नेपाली मोटो भ्लगर राजा कुमार थापा मगर र एलिशा खड्गीमाथि आक्रमण गरेका हुन् ।


स्कर्पियोमा रहेका करिब ५/६ जनाको समुहमा आएका भारतीय युवाहरुले शुरुमा एलिशा खड्गीमाथि आक्रमण गरेका थिए । एलिशा खड्गीमाथि आक्रमण गर्न आएका ति आक्रमणकारिलाई भारतीय युवाहरुले नै रोकेका थिए ।

स्कर्पियोमा रहेका ति युवाहरुले चक्कु प्रहार गर्न खोजेका थिए । आक्रमणपछी उनीहरुलाई केहि भारतीय युवाले उक्त स्थानबाट भगाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!