२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

७३ बोरा गाँजासहित तीन जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित सोमबार, माघ २२, २०८०

(एबिसि संचार )

इलाका प्रहरी कार्यालय बनेपाले ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । सोमबार (आज) बिहान पनौतीबाट बनेपातर्फ आइरहेको बा ६ च २९६ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा चालकसहित एक महिला र एक पुरुषसहित तीनजनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपा प्रमुख डीएसपी लालध्वज सुवेदीले बताए ।

प्रहरीका अनुसार चेक गर्ने क्रममा भाग्न खोजेपछि उनीहरुलाई गाँजाको बोरासहित पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा गाडी चालक नुवाकोट बिदुर ११ घर भइ हाल काठमाडौं बालाजु बस्दै आएका ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप–८ घर भई हाल काठमाडौं बालाजु डेरा गरी बस्ने २० वर्षाीय संजीव तामाङ र रामेछाप ८ कै हाल बालाजु डेरा गरी बस्ने ५३ वर्षाीय बिमला तामाङ रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

error: Content is protected !!