२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

धनगढीको बिभिन्न स्थानबाट सामान बरामद

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ २७, २०८०

(एबिसि संचार )                                                              धनगढीको बिभिन्न स्थानबाट सामान बरामद गरिएको छ।धनगढी उपमहानगरपालिका–२ चौराह नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ६१ हजार ७५० मूल्यको प्याज, चिनी, मिश्री, साडी, सुट, प्लाष्टिक, ट्याक्टरको बेरिंङ लगायतका सामान र धनगढी उपमहानगरपालिका–३ ब्यारेल अगाडीबाट २३ हजार २ सय मूल्यको प्याज, चिनी, मिश्री, सरफ, नरिवल, पानीपुरी लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला परेका उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत मुख्य नाका जमुनाहमा केही दिनअघि चेकजाँचका क्रममा सशस्त्र प्रहरीका पुरुष जवान र स्थानीय महिलाबीच हातपात भएपछि सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरीले नाकामा *महिला सशस्त्र प्रहरी* खटाएको छ। *के भएको थियो:* 1. *घटनाको पृष्ठभूमि*: जमुनाह नाकाबाट दैनिक घरायसी सामान लिएर ओहोरदोहोर गर्ने महिलाहरूको संख्या ठूलो छ। पुरुष सुरक्षाकर्मीले महिलाको झोला/शरीर जाँच […]

काठमाडौं । वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा एक कार्यक्रमबीच *सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल*ले पदोन्नति भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। *पदोन्नति भएका अधिकृतहरू:* 1. *सशस्त्र प्रहरी नायव महानिरीक्षक (DIG) पदमा* बढुवा भएका अधिकृतहरू 2. *सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा* बढुवा भएका अधिकृतहरू सरकारको मन्त्रिपरिषद् बैठकले वैशाख […]

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

error: Content is protected !!