(एबिसि संचार )
कैलालीबाट चोरी मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–१५ का २६ वर्षीय रामसेवक राना पक्राउ परेका हुन्। रानालाई आज (आइतवार) उनकै घरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।रानालाई अदालतले चोरी मुद्धामा १५ दिन कैद सजाय तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए।