२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

डिआईजी शर्मालाई दर्ज्यानी चिन्ह सुशोभन पश्चात निर्देशन सम्बोधन

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ १५, २०८१

(सागर थापा)
काठमाडौं । नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ जेठ १३ गतेको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायब महानिरीक्षक डिआईजी पदमा बढुवा सिफारिस हुनु भएका कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी कृष्ण हरि शर्मा मिति २०८१/०२/१४ गते दर्ज्यानी चिन्हद्वारा शुशोभन पश्चात कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, जुनियर प्रहरी अधिकृत लगायत प्रहरी हवल्दार तथा जवानहरुले कार्यालय प्रमुखलाई बधाई तथा शुभकामना प्रदान गर्नु भएको र प्र.ना.म.नि. ले कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुका साथै धन्यवाद प्रकट गर्नुभएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]