ABC (क्राईमबिट)
काठमाडौं । नेपाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सञ्चालन भइरहेको “सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी” तालिमको प्रशिक्षार्थीहरूसँग मिति २०८१/०२/२३ गते प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीबाट अर्पण सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।