ABC (क्राईमबिट)
बाँके । नेपालगंज उपमहानगरपालिका १० स्थित भारतबाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको कपडा, मोबाईलको कभर सहित अन्दाजी मुल्य रु.१,१३,७००।– बराबरको अबैध सामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।