(सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा, रुपन्देही सरूवा भई जानलाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतलाई फेरी भेटौंला कार्यक्रमका बिच बिदाई तथा सफल कार्यकालको शुभकामना दिनुहुँदै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी कुबेर कडायतले तथा अन्य प्रहरी कर्मचारीहरूले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ्न ।