२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ २४, २०८१

(रोशन निधि)
जनकपुर । मधेश प्रदेशमा जनमतपार्टी को नेतृत्वमा सरकार बनाउने नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी , नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी को सहमति रहेको सचिव साहले जानकारी गराउनु भएको हो ।

प्रदेश सभामा १०७ सदस्य सङ्ख्यामा सामान्य बहुमतकाे लागि ५४ जना सान्सद को समर्थन आवश्यक हुन्छ । यस गठबन्धनलाई ५५ सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरिएको सचिव साहले बताएका छ्न।

सप्तरी जिल्लाको क्षेत्र नं. २ (क) बाट निर्वाचित सान्सद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने गठबन्धन दलहरूले बहुमतसहित बिहीबार नै प्रदेश प्रमुखलाई दाबी पेस गर्ने तयारी भइरहेको उनकाे भनाइ रहेको थियोे ।

अरु कस–कसलाई मन्त्रिपरिषद्मा पठाउने सम्बन्धमा गठबन्धन दलहरूको बैठक चलिरहेको उनले बताएका छ्न। मन्त्रिपरिषदमा पठाउनेको नाम टुङ्गो लागेपछि सम्भवतः आज नै मुख्यमन्त्रीमा दाबी पेस हुन्छ । मुख्यमन्त्रीको उम्मेदवार बन्न लागेका सिंह मधेश प्रदेशसभाका अर्थ तथा योजना समितिका सभापति समेत हुनुहुन्छ ।श्रोतको अनुसार जनमत पार्टीका सान्सदिय दलका नेता महेश यादव भएपनि उनलाई बाइपास गरेर पार्टीका अध्यक्ष राउतले मुख्यमन्त्री मा सतिश सिहलाई पठाउने निर्णयको विरुद्ध पार्टी भित्र केहि सान्सद हरु असन्तुष्ट रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!