ABC (क्राईमबिट)
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय माननीय उपप्रधानमन्त्री एंव गृहमन्त्रीस्तरको मिति २०८१/०२/१६ गतेको निर्णायानुसार साविक नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय, सामाखुशी, काठमाण्डौंबाट कार्यालयमा सरुवा हुनु भएका प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर वि.क. लाई आज एक कार्यक्रम बिच यस कार्यलयमा स्वागत गरियो छ ।