बाँके । नेपालगंज उ.म.न.पा. २ बागेश्वरि मन्दिर नजिक उभिएका देश भारत जिल्ला बहराईच बस्ने वर्ष १८ को रियाज कुरेसि र ऐ. बस्ने वर्ष १८ को मोहम्मद आरिफ बेहना लाई शंका लागि चेक जांच गर्दा मो. आरिफ बेहनाले लगाएको पाईन्टको अगाडिको बेल्टको भित्र पट्टि पान मसलाको प्याकेटमा लुकाई छिपाई राखेको शुद्ध तौल गर्दा १० ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परी नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाईएको ।