(ABC-Sanchar)
विराटनगर । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पहिराले घर बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।