२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

मलेसियामा २ नेपालीको युवक निधन

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ ०१, २०८१

(बिबस रसाइली)
क्वालालम्पुर । मलेसियामा छुट्टाछुट्टै दुई नेपाली युवकको निधन भएको छ। पश्चिम् नवलपरासी सुस्तागाउँपालिका वडा नम्बर ,४ गोकुलनगर घर भै रोजगारीको सिलसिला मलेसिया आएका वर्ष २१ का तिर्लोकी तेलि को निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनी बिगत १ वर्ष देखि मलेसियाको पेनाङ स्थित ACT PRINT MSDN BHD भन्ने कम्पनीमा काम गर्दै आएका थिए । अचानक एक दिन उनलाइ झारा पखाला र बान्ता आएको कारण उनि हस्पिटल भर्ना भएको दिनै उनको May ३० तारिक निधन भएको थियोे ।र उनको शव लाई पोर्टमाटन पछि कम्पनी र नेपाली दूतावासको पहल मा जुन ६ तारिक नेपाल पठाइएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

अर्का एक नेपाली युवकको पनि मलेसिया निधन भएको थियो । पश्चिम नवलपरासी सुस्तागाउँपालिक वडा नम्बर ,४ गोकुलनगर घर भै हाल रोजगारीको सिलसिला मलेसिया गएका वर्ष २३ का रोहित गुप्ता को निधन भएको पारिवारिक स्रोतले बताए । उनी रोजगारी सिलसिला बिगत ६ मैना अगाडि मलेसिया आएका थिए । may २८ तारिक उनी आफ्नो डिउटी सकेर रोममा आएका उनले पियास मेटाउन को लागि फिरिज को पानी खायको ५ मिनेट पछि अचानक बेहोस् भए पनि उनका साथीहरु हस्पिटल पुर्याउनु बित्तीकै डाक्टरले मृत घोषण गरेको थियोे । उनले शव पोर्टमाटन पछि कम्पनी र नेपाली दूतावासको पहलमा नेपाल जुन ७ तारिक पठाइएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!