(सागर थापा)
बाँके । नेपालगंज उप-महानगरपालिका वडा नं. २० स्थित नम्बरप्लेट नभएको भन्सार छलि चोरी पैठारी गरि ल्याएको अन्दाजी मुल्य रु. १२,००,०००।– बराबरको SUZUKI MARUTI कम्पनीको भ्यान बरामद गरी आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँके पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।