२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

बाँके प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न महिलाहरुलाई पुर्नस्थापना केन्द्रमा पठायो

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ०४, २०८१

(सागर थापा)
बाँके । जानकी गाँउपालिका वडा नं.३ स्थित होटलमा अनैतिक क्रियाकपाल भईरहेको भन्ने सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले होटल संचालक सहित १५ जना लाई नियन्त्रणमा लिएकोमा नियन्त्रणमा लिईएका मध्ये १ जना होटल संचालक लाई जिल्ला प्रशासन कार्यालय बाँके बाट म्यादथप गरि कानूनी कारबाही अगाडी बढाईएको ।

६ जना महिलालाई आवश्यक परामर्श तथा पुर्नस्थापनाको लागी शक्ति समुह नेपालगंजमा पठाईएको र ८ जना पुरुषहरुलाई सम्झाई बुझाई गरि होटल व्यवसायी तथा सम्बन्धित वडा अध्यक्षको रोहवरमा आफन्तको जिम्मा लगाईएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!