२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

पर्सा प्रहरीले लागुऔषध सहित ३ जना युवाहरु पक्राउ

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ ०५, २०८१

(रवि बर्णवाल)
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकरचार्य गेट स्थितमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र यस कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले नियमित चेकजाँच गर्ने क्रममा तिन जना भारतबाट संकाष्पदरूपमा पैदल हिंडिरहेकोव्यक्तिहरूलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजहरु मध्येका अनुप थापा क्षेत्रीले बोकेको रातो झोला भित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागु औषध डाईजेपाम-४० एम्पुल, फेनारगन-४० एम्पुल, नुरफिन-४० एम्पुल फेला परेको हुँदा उल्लेखित लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थपअनुसन्धान कार्य भैरहेको ।पक्राउ विवरण १) अभियुक्त:- अनुप थापा क्षेत्री उमेर:- २० वर्ष ठेगाना:- जि.कास्की पोखरा म.न.पा वडा न. ३ पक्राउ मितिः- २०८१।०३।०४ गते ।२) अभियुक्त:-सरोज राना मगर उमेर:- २० वर्ष ठेगाना:- जि.कास्की पोखरा म.न.पा वडा न. ३ पक्राउ मितिः- २०८१।०३।०४ गते ।
३) अभियुक्त:- कुशल मगर उमेर:- २० वर्ष ठेगाना:- जि.बारा जितपुर सिमरा उ.म.न.पा वडा न.१६ पक्राउ मितिः- २०८१।०३।०४ गते ।बरामद लागु औषधः- डाईजेपाम-४०एम्पुल,फेनारगन-४०एम्पुल, नुरफिन-४० एम्पुल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!