२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बारा प्रहरीले २७० किलो लागूऔषध गाँजा ट्रकसहित १ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ ०६, २०८१

(रोशन निधि)
बारा । ईलाका प्रहरी कार्यालय अमलेखगंज बारा बाट मिति ४ गते समय १२:३० बजेको समयमा खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित नारायणगढबाट पथलैया तर्फ आउदै गरेको भारतीय NL 01N3063 नम्बरको ट्रक शंकास्पद लागी रोकी चेकजाँच गर्दा ट्रकको क्याबिन भित्र बक्स बनाई लुकाई छिपाई राखेको १० केजि को प्याकेट गरि २७ पाेका गरि २७० केजि लागू औषध गाँजा बारामद गरी मानिस समेत ट्रक नियन्त्रणमा लिएको मानिश ट्रक चालक भारत को बिहार राज्यको पुर्बी चमपारन थाना रमगढवा ,ग्राम धनारदिउलि बस्ने बर्ष १९ को अनतोश कुमार गिरि लाई लागू औषध मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत बारा, कलैया बाट दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दधिराम न्याउपाने ले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!