(सागर थापा)
बुटवल । नेपाल स्काउट प्रदेश स्काउट कार्यालय लुम्बिनी प्रदेशको नेपाल स्काउट लुम्बिनी प्रदेशको ७३ औँ स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशका विद्यालयस्तरीय ‘स्काउट शिक्षा आजको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल अक्सफोर्ड माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा टेरिसा भण्डारीलाई हार्दिक बधाई दिदै लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख डिआईजी कुबेर कडायतले दिनुभएको थियो ।