२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

लागूऔषध विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी सचेतनामूलक अभियान

Logo
Abc Sanchar प्रकाशित शनिबार, आषाढ ०८, २०८१

(सागर थापा)
दाङ । घोराही १४ अल्फा इङ्लिस बोर्डिङ स्कुल घोराही समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप मिति २०८१।०३।०७ गते घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित अल्फा इङ्लिस बोर्डिङ स्कुल घोराहीमा “लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर जिल्ला प्रहरी कार्यालय दाङको आयोजना वडा प्रहरी कार्यालय घोराही दाङको सहकार्य तथा स्कुलको व्यवस्थापन एवं प्रधानाध्यापक सुरेन्द्र बुढाको अध्यक्षता एवं शिक्षकहरु, कक्षा ८,९ र १० मा अध्ययनरत बिद्यार्थीहरुको सहभागितामा संचालित लागूऔषध बिरुद्ध सप्ताहव्यापी सचेतनामूलक कार्यक्रममा प्रहरी निरीक्षक राम प्रसाद पाण्डेले लागू औषधको परिचय, लागू औषध दुर्व्यसनको असर, दुर्व्यसनबाट बच्ने उपाय, लागू औषध लागू औषध दुर्व्यसन नियन्त्रण गर्न बिद्यार्थीहरुको भूमिका, कानूनी ब्यवस्था लगायत बिषयमा प्रशिक्षण दिनु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

error: Content is protected !!