(ABC-Sanchar)
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलाली असार ०९ गते,
मिति २०८१।०३।०७ गते अन्दाजी २२:०० बजे जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०३ चटकपुर स्थित सडकमा हिडडुल गर्ने मानिसहरुलाई अनावश्यक हैरानी दिने निम्न तेस्रो लिङ्गीहरुलाई वडा प्रहरी कार्यालय धनगढीबाट प्र.नि. जनक राज ढुङ्गानाको कमाण्डमा खटिगएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी यस कार्यालयको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको ।
निम्नः-
१. जिल्ला पर्सा बिरगञ्ज महानगरपालिका वडा नं. ०४ बस्ने बर्ष २५ उर्मिला थापा ।
२. जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ०६ बस्ने बर्ष १९ रेनु सिंह ठकुरी ।
३. ऐ.गौरीगंगा नगरपालिका वडा नं. ०५ बस्ने बर्ष १८ पारु ठकुरी ।
४. ऐ.ऐ. वडा नं. ०४ बस्ने बर्ष १९ अनु मगर ।
५. जिल्ला कञ्चनपुर पुर्नबास नगरपालिका वडा नं. १० बस्ने बर्ष १९ निशा खड्का ।
६. जिल्ला बझाङ जयपृथ्वी नगरपालिका वडा नं. १० बस्ने बर्ष १८ निशा बोहरा ।