२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

ईलाका प्रहरी कार्यालय गढवाले अवैध चिनी र सामानहरु नियन्त्रणमा

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ ०९, २०८१

ABC (क्राईमबिट)
दाङ । गढवा गा.पा. वडा नं.५ बाँकी गाँउ स्थित दामोदर मार्ग हुलाकी सडक खण्डको दक्षिण तर्फको किनारामा अवैधरुपमा भन्सार छली चोरी निकासी गरि ल्याई लुकाई छिपाई राखेको नखोलेको बन्द बोरामा रहेको ५० के.जी.को (७ बोरा) चिनीको जम्मा ३५० के.जी.,खुल्ला अवस्थामा रहेको ४० के.जी.को २ (बोरा) चिनीको जम्मा ८० के.जी.,खुल्ला अवस्थामा रहेको ३० के.जी.भएको १ (बोरा) चिनी,खुल्ला बोरामा राखेको २५ के.जी.तौल भएका १४(बोरा) चिनीको जम्मा ३५० के.जी.समेत गरी जम्मा ८१०(आठ सय दश) के.जी. चिनी,सुपर पावर सुर्ती-५० पोका,जम्बार सुर्ती-४८ पोका र मटर दाल ३० के.जी.को १ (बोरा) फेला पारी वेवारिसे अवस्थामा रहेको भन्ने गोप्य सुचनाको आधारमा यस कार्यालयको कार्यालय प्रमुख प्र.नि.कालिका कार्कीको कमाण्डमा प्रहरी टोली खटिई गई बरामद गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

error: Content is protected !!