२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बर्दियामा प्रहरी हौँ भन्दै पैसा माग्ने २ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ १०, २०८१

ABC (क्राईमबिट)
बाँके । जिल्ला कोहलपुर नगरपालिका वडा नं.४ बस्ने बर्ष ३२ को रामजान अली गुज्जर र वडा नम्बर ३ बस्ने बर्ष ४२ को नन्दलाल थारू रहेका छन् ।

बर्दिया बाँसगढी नगरपालिका वडा नं.९ स्थित अजय कटेजका संचालक जगराम थारुलाई हामी प्रहरी हौँ भनी पैसा माग गरेको कसूरमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले उनीहरुलाई बाँसगढी नगरपालिका वडा नं. ३ मानखोला नजिकबाट पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा बर्दिया जिल्ला अदालत पेश भई ७ दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

error: Content is protected !!