२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

लागूऔषध अवैध ओसारपसार विरुद्धको अवसरमा सप्ताहव्यापी सचेतनामूलक अभियान

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ११, २०८१

(सागर थापा)
दाङ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८१।०३।०८ गते घोराही उपमहानगरपालिका वडा नं. ७ बेसाई स्थित दुर्गा भगवती टोलमा “लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस”को अवसरमा जिल्ला प्रहरी कार्यालय दाङ र नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङको आयोजना तथा वडा प्रहरी कार्यालय घोराही दाङ र जागृती महिला समुहको सहकार्य एवं नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीका प्रतिनिधीहरु, जागृती महिला समुहमा आवद्ध महिलाहरु, टोल विकास संस्थाका प्रतिनिधीहरु, स्थानीय नागरिकहरु लगायत अन्दाजी ६०/६५ जनाको सहभागितमा सहभागितामा संचालित लागू औषध बिरुद्ध सप्ताहव्यापी सचेतनामूलक कार्यक्रममा प्रहरी निरीक्षक राम प्रसाद पाण्डेले लागू औषध दुर्व्यसनको अवस्था, बालबालिकाहरु लागू औषध दुर्व्यसनमा पर्नुको कारण, दुर्व्यसनबाट बच्ने उपाय, कानूनी व्यवस्था लगायत विषयमा जानकारी दिनुको साथै सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

error: Content is protected !!