२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

नेपाल प्रहरीका दुई जना एसएसपीहरु पदावधिका कारण अनिवार्य अवकाशमा

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ १४, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) डाक्टरहरु पदावधिका कारण शुक्रबारबाट अनिवार्य अवकाशमा जाँदै ।

एसएसपीको पदावधि ६ वर्षअनुसार प्रहरी अस्तापलका दुई एसएसपीहरु दीपक श्रेष्ठ र सुवास आचार्य अनिवार्य अवकाशमा जान लागेका हुन् । राति १२ बजेटबाट उनीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् ।

उनीहरु १२ असार २०७५ मा एसएसपीमा बढुवा भएका थिए । जसकारण आज राति १२ बजे ६ वर्ष पूरा भएकाले एसएसपीको पदावधि अनुसार उनीहरु अवकाशमा जान लागेका हुन् ।

आज अवकाशमा जान लागेका श्रेष्ठ नेत्र रोग विशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी विशेषज्ञ हुन् । ५० दिनदेखि नायब महानिरीक्षक (डिआईजी) पद रिक्त हुँदा पनि उनीहरुलाई बढुवा गरिएन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यसमिति निर्वाचन–२०८३ अन्तर्गत अध्यक्ष पदमा ध्रुब केसी विजयी हुनुभएको छ । अन्तिम मतपरिणामअनुसार केसीले २ हजार ५ सय ९६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी किशोर कुमार आचार्यले ६ सय ८० मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार सुमन शर्माले १ सय ५५ […]

काठमाडौं । उपत्यकाका विभिन्न स्थानबाट चोरी, दुर्घटना, मादक पदार्थ सेवन गरी चलाएको, कागजात नभएको, नम्बर प्लेट नभएको लगायत कारणले प्रहरीले नियन्त्रणमा लिएका सयौं मोटरसाइकल अहिले कपनस्थित प्रहरी विशेष कार्यदलको कार्यालय परिसरमा थुपारिएका छन्। *किन थुप्रिए:* 1. *चोरीका सवारी*: धेरै मोटरसाइकल चोरीको उजुरी परेका तर धनी सम्पर्कमा नआएका। 2. *कागजात अभाव*: बिलबुक, ब्लूबुक, लाइसेन्स नभएका वा […]

error: Content is protected !!