२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

नेपाल प्रहरी श्रीमती संघले छात्रवृत्ति अक्षयकोष प्रमाण-पत्र वितरण सम्मपन्न

Logo
(सागर थापा) प्रकाशित शनिबार, आषाढ २९, २०८१

 

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा नेपाल प्रहरी श्रीमती संघबाट तयार गरीएको “नेपाल प्रहरी श्रीमती संघ छात्रवृत्ति अक्षयकोष कार्यविधी २०८०” अन्तर्गत ड्यूटीको सिलसिलामा घईते तथा अशक्त भई नेपाल प्रहरी अस्पताल र अन्य अस्पतालको कोल्ड वार्डमा उपचाररत रही पुन:

 

 

काममा फर्किन नसक्नु हुने प्रहरी कर्मचारीका आश्रित सन्ततिहरुलाई शैक्षिक छात्रवृत्ति प्रमाण पत्र सम्बन्धित निजको परिवारलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतज्यूबाट निम्नानुसार शैक्षिक छात्रवृत्ति प्रमाण-पत्र बितरण गर्नु भई कार्यक्रम सम्पन्न ।
१- प्रहरी हवल्दार गोविन्द कुँवरको छोरा निशान कुँवर कक्षा-२
श्री कङ्के देउराली आधारभूत विद्यालय पुर्कोटदह गुल्मी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]