२७ आश्विन २०८३, मंगलबार
13-10-2026 , Tue
×

बलिउड अभिनेत्री जान्हवी कपूर अचानक अस्पतालमा भर्ना भैइन

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन ०३, २०८१

काठमाडौं । मुम्बई उनी पछिल्लो केही दिन अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी भएकी थिइन्। जसले गर्दा उनको दैनिकीमा खुब असर पर्याे। अब जान्हवीको स्वास्थ्य अवस्थामा समस्या देखिएको छ। उनलाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो।

उनको एक साथीका अनुसार उनलाई फुड पोइजन भएको हो। उनी बुधबारदेखि नै कमजोर महसुस गरिरहेकी थिइन्।

केही दिन अघि उनी अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा आफ्नो फेसन सेन्सलाई लिएर चर्चामा आएकी थिइन्। आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनले केही तस्बिर सार्वजनिक गरेकी छन्।

जान्हवी पछिल्लो समय फिल्म ‘मिस्टर एन्ड मिसेस माही’ मा देखिएकी थिइन्। अब उनी तेलुगु फिल्ममा डेब्यू गर्दैछिन्। उनले जुनियर एनटिआरको फिल्म ‘देवरा’ बाट तेलुगु फिल्ममा डेब्यू गर्न लागेकी हुन्।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

घोराही उपमहानगरपालिका कार्यपालिकाले फुटपाथ र सडक अतिक्रमण नगर्न सम्बन्धी सूचना दाङ । चाडपर्व नजिकिएसँगै बजार क्षेत्रमा फुटपाथ र सडक क्षेत्र अतिक्रमण गरी आम नागरिक तथा सवारी साधनको आवागमनमा अवरोध हुने गरी व्यावसायिक गतिविधि सञ्चालन गरेको पाइएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिकाले नियमित बजार व्यवस्थापन तथा आम नागरिकका लागि सडक र फुटपाथ सहजीकरण कार्यक्रम […]

दाङ, । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ दाङको ३२औँ साधारण सभा घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बाघ सिंह केसीको अध्यक्षता तथा १९ नम्बर बाहिनीका बाहिनीपति हरिबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा भूतपूर्व सैनिकहरूको योगदान, अनुभव र सामाजिक उत्तरदायित्वका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा ज्वालादल गणका गणपति सन्तोष थापाको विशिष्ट आतिथ्यता रहेको थियो। […]

घोराहीको दूरसञ्चार चोकमा अजिता कलेक्सन एण्ड कस्मेटिक सञ्चालनमा, प्रियासनद्वारा रिबन काटेर उद्घाटन घोराही,। दाङको घोराही उपमहानगरपालिका–१४ स्थित दूरसञ्चार चोकमा अजिता कलेक्सन एण्ड कस्मेटिक सञ्चालनमा आएको छ। सरोज केसी र अजिता गिरीद्वारा सञ्चालित उक्त कलेक्सनको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै प्रियासनले […]