२७ आश्विन २०८३, मंगलबार
13-10-2026 , Tue
×

नेपाल पुलिस स्कुल घोराही दाङको डिआईजी कुबेर कडायतद्वारा निरीक्षण

Logo
(सागर थापा) प्रकाशित शुक्रबार, साउन ०४, २०८१

दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुल्सीपुर दाङका प्रहरी प्रमुख तथा नेपाल पुलिस स्कुल घोराही दाङका संरक्षक प्रहरी नायव महानिरीक्षक डिआईजी कुवेर कडायत

 

नेपाल पुलिसको विद्यालयमा पाल्नु भई विद्यालयको निरीक्षण भ्रमण गरी शिक्षक तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको नेपाल पुलिस स्कुल घोराही दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

घोराही उपमहानगरपालिका कार्यपालिकाले फुटपाथ र सडक अतिक्रमण नगर्न सम्बन्धी सूचना दाङ । चाडपर्व नजिकिएसँगै बजार क्षेत्रमा फुटपाथ र सडक क्षेत्र अतिक्रमण गरी आम नागरिक तथा सवारी साधनको आवागमनमा अवरोध हुने गरी व्यावसायिक गतिविधि सञ्चालन गरेको पाइएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिकाले नियमित बजार व्यवस्थापन तथा आम नागरिकका लागि सडक र फुटपाथ सहजीकरण कार्यक्रम […]

दाङ, । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ दाङको ३२औँ साधारण सभा घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बाघ सिंह केसीको अध्यक्षता तथा १९ नम्बर बाहिनीका बाहिनीपति हरिबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा भूतपूर्व सैनिकहरूको योगदान, अनुभव र सामाजिक उत्तरदायित्वका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा ज्वालादल गणका गणपति सन्तोष थापाको विशिष्ट आतिथ्यता रहेको थियो। […]

घोराहीको दूरसञ्चार चोकमा अजिता कलेक्सन एण्ड कस्मेटिक सञ्चालनमा, प्रियासनद्वारा रिबन काटेर उद्घाटन घोराही,। दाङको घोराही उपमहानगरपालिका–१४ स्थित दूरसञ्चार चोकमा अजिता कलेक्सन एण्ड कस्मेटिक सञ्चालनमा आएको छ। सरोज केसी र अजिता गिरीद्वारा सञ्चालित उक्त कलेक्सनको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै प्रियासनले […]