१९ आषाढ २०८२, शुक्रबार
04-07-2025 , Fri
×

नेपाल प्रहरी श्रीमती संघको आयोजनामा नि.शुल्क उपचार तथा खानेपानी बितरण

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन ०७, २०८१

बाँके । साउन महिनाको आज पहिलो सोमबार, बागेश्वरी मन्दिरमा श्रद्धालुहस्को घुइँचो लागेको छ । सो अवसरमा नेपाल प्रहरी श्रीमती संग लुम्बिनी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा नि.शुल्क प्राथमिक उपचार, स्वास्थ्य परामर्स तथा खानेपानी बितरण गरिएको हो ।

साउन महिनाको आज पहिलो सोमबारको अवसरमा नेपालगंज उप–महानगरपालिका–२ बागेश्वरी मन्दिरस्थित नेपाल प्रहरी श्रीमती संग र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरुको उपस्थितिमा श्रद्धालु भक्तजनहरुलाई नि.शुल्क प्राथमिक उपचार, स्वास्थ्य परामर्स तथा खानेपानी बितरण कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट हराएको महिन्द्रा स्कार्पियो एस फोर–प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको गाडी मन्त्रालयले गाडी खोज्न गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै भेटिएको हो । गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै गाडि भेटिए पनि तर, के कसरी हराएको हो र कहाँ भेटियो भन्ने जानकारी आफुलाई नभएको श्रम मन्त्रालयका […]

  दाङ । विजौरी बजारमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै पसल अगाडी आफै सरसफाई गर्नुहोला भन्दै माइकिङ समेत गरिएको थियो। भने उक्त सरसफाईमा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर-१९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर्षायाम सुरु भएकोले सचेत रहन आग्रह गर्नु भएको थियो । यो समयमा  अत्याधिक रुपमा डेंगु रोग लाग्ने भएकाले आ-आफ्नो पसलको वरिपरि तथा घरअगाडी […]

  सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गाली गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ । यद्यपि उनी अहिलेसम्म पक्राउ भने परेका छैनन् । पक्राउ पुर्जीबारे मधेश प्रदेशका डीआईजी उमा चतुर्वेदीले भने केही बताउन चाहेनन् । ‘यो अनुसन्धानकै चरणमा रहेकाले अहिले केही बोल्न मिल्दैन,’ उनले भने । यादव […]

error: Content is protected !!