३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

नेपाल प्रहरीमा रिक्त रहेको एआईजी पदमा डिआईजी रामदत्त जोशी बढुवा सिफारिस

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन ०७, २०८१

 

काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो। तत्कालीन एआईजी उमेशराज जोशीले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा उनको सिफारिस भएको हो।

उसो त यस अगाडि पोषराज पोखरेलको पनि बढुवा सिफारिस भएको थियो। तर सोही समयमा सरकारमा उथलपुथल भएपछि उनी बढुवा नभई अवकाशप्राप्त बनेका थिए।

सुदूरपश्चिम घर भएका जोशी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाकिमको रुपमा कार्यरत छन्। तर उनको दरबन्दी भने दरबन्दी प्रहरी प्रधान कार्यालयमा छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

हालै सबिन प्रियासन दाइले घोराही उपमहानगरपालिका को मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको समाचार सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा व्यापक रूपमा चर्चित बन्यो। हजारौँ मानिसहरूले यस घोषणालाई सकारात्मक रूपमा स्वागत गरेका छन् भने धेरैले आशा, विश्वास र सुझाव पनि व्यक्त गरेका छन्। एउटा स्थानीय तहको नेतृत्व घोषणा यति धेरै चर्चा र जनचासोको विषय बन्नु आफैंमा […]

error: Content is protected !!