बाँके । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका ९ स्थित बाँकेको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँके र जि.प्र.का.बाँकेको सहकार्यमा प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्र प्रसाद रिजाल

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुख एसपी तुल बहादुर कार्की लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु, नेपाल प्रहरी, शसस्त्र प्रही र विभिन्न संघ संस्थाको पदाधिकारीहरुको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय देखि चारबाहिनी चोक हुँदै गणेमान चोक सम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको बाँके प्रहरीले जानकारी दिएको ।