२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

नेपालगन्जमा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसकाे अवसरमा अन्तरक्रिया

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन १६, २०८१

 

बाँके । नेपालगन्जस्थित सहयात्री नेपालले जिल्ला प्रहरी कार्यालय बाँकेकाे समन्वय र एनआरएनए वुमन फाेरम, नारी निकुञ्ज अष्ट्रेलियाकाे सहयाेगमामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

नेपालमा बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सीमा नाकामा निगरानीसँगै समुदायिक सचेतना मुख्य आवश्यकता रहेकाे कार्यक्रममा विभिन्न वक्ताहरुले जाेड दिएका थिए ।

कार्यक्रममा सहयात्री नेपालकी सदस्य स्वेता गुरुङले हालसम्म गरेकाे कार्य उपलब्धिका बारेमा जानकारी गराएकी थिइन् । त्यस्तै कार्यक्रम सहयात्री नेपालकी सचिव अन्जना चतुर्वेदीले संचालन गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक काठमाडौं *कार्यक्रम विवरण:* सशस्त्र प्रहरी बलको पूर्व संगठन “पूर्ब सँघ” द्वारा आयोजित कार्यक्रममा नव नियुक्त IGP नारायण दत्त पौडेलज्यूलाई भव्य स्वागत गरियो। साथै निवर्तमान IGP श्रद्धेय राजु अर्यालज्यूलाई पनि पूर्ब सँघमा सम्मानपूर्वक स्वागत गरिएको छ। *IGP नारायण दत्त पौडेल:* नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयबाट सशस्त्र प्रहरी बलको […]

error: Content is protected !!